अम्बे स्टिलमा आगलागी, डेढ करोडभन्दा बढीको क्षति

  • बिहीबार ६ कात्िक २०८३ ०३:०३ AM
बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिहीबार बिहान करिब १:३० बजे उद्योगभित्र रहेको फर्नेस आयल ट्यांकीमा विद्युत् लाइन सर्ट सर्किट भएर आगलागी भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। आगलागीको सूचना प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली