बिर्तामोडको ग्यारेजमा आगलागी, क्यान्टिनमा काम गर्ने ६५ वर्षीय तामाङको मृत्यु

  • बिहीबार ६ कात्िक २०८३ ०१:५३ AM
झापा : झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजमा आगलागी हुँदा क्यान्टिनमा काम गर्ने ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार कात्तिक ५ गते बिहान करिब ४ बजेर १० मिनेटमा