साउदी अरबमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

  • बिहीबार ६ कात्िक २०८३ ०१:२९ AM
काठमाण्डु- साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्। बुधबार बिहान भएको घटनामा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको साउदी अरबको ऊर्जा मन्त्रालयले जनाएको छ। घाइते हुनेमा एक पाकिस्तानी