यु-१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने

  • बिहीबार ६ कात्िक २०८३ ०१:४५ AM
काठमाण्डु –नेपाल र बङ्गलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन्। नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट सङ्घ