पाटन दरबार संग्रहालयको मूलचोकमा नवदुर्गा नाच प्रदर्शन

  • बिहीबार ६ कात्िक २०८३ ०२:१३ AM
पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन गरिएको छ । विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दसैँमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा छ । नाच प्रदर्शन गर्न थेच्वस्थित देवता घरबाट मू द्य: (मुख्य देवता), मुकुन्डो, कलेवर पोसाक, गरगहना खर्पनमा बोकेर देवगणहरूले बुधबार मंगलबजार पुर्‍याएका थिए । नेवार समुदायको प्राचीन तथा पवित्र