दसैँको टीका थाप्न आफन्तकहाँ जाने चटारो, पूर्णिमासम्म आशीर्वाद लिइने
बिहीबार ६ कात्िक २०८३ १२:१० AM
काठमाडौँ : विजयादशमीमा घरपरिवारसँग टीका र जमरा लगाएकाहरू आज दसैँको दोस्रो दिन मान्यजनको आशीर्वाद थाप्न आफन्तकहाँ पुगिरहेका छन् । टाढा रहेका आफन्त तथा मान्यजनसँग भेटघाट गर्दै नवदुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने क्रम आज