बिनातयारी जापान जाँदै हुनुहुन्छ? रोकिनुहोस्!

  • बिहीबार ६ कात्िक २०८३ १२:३० AM
छात्रवृत्तिदेखि रोजगारीसम्म : जापान जाने नेपाली विद्यार्थीले जान्नैपर्ने महत्त्वपूर्ण विषय जापान एसियाका प्रमुख शैक्षिक गन्तव्यहरूमध्ये एकका रूपमा विकसित हुँदै गएको छ। गुणस्तरीय शिक्षा, आधुनिक प्रविधि, अनुशासित शैक्षिक वातावरण, समृद्ध सांस्कृतिक सम्पदा तथा व्यावहारिक सीपमा आधारित अध्ययन प्रणालीका