मौसमविद् विनोद पराजुलीले बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले आगामी साता नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने भन्दै समयमै पूर्वतयारी गर्न आग्रह गरेका छन्। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी