मधेशमा जात्रा मनाइयो

  • बिहीबार ६ कात्िक २०८३ ०७:०० AM
महोत्तरी : बडादशैँको विजयादशमी तिथिका अवसरमा मधेशमा जात्रा पर्व मनाइएको छ। माता दुर्गाको प्रतिमालाई विसर्जन गर्दै जात्रा पर्व मनाइएको हो। दुर्गा माताको बिदाइ गर्दै शुभयात्राको कामनासहित दिइने जनसन्देशका साथ आज मधेशका गाउँ-गाउँ तथा देवस्थलमा निर्माण गरिएका दुर्गा माताका मूर्तिलाई परम्परागत रूपमा बिदाइ गरियो।जात्रा परेकाले आजको दिनलाई नवदुलही माईतबाट ससुराल जानका लागि अति नै शुभ मानिने गरिन्छ। आजैका दिनदेखि यहाँ निर्माण गरिएका माटोका देवी दुर्गाका प्रतिमा नजिकैको जलाशयमा लगेर विसर्जन गर्ने गर