साउदी अरबको विमानस्थलमा आक्रमण: १ जनाको मृत्यु, ८ घाइते

  • बिहीबार ६ कात्िक २०८३ ०७:०० AM
काठमाडौं : साउदी अरबको दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार राति आक्रमण भएको छ ।  उक्त आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।नागरिक उड्डयन प्राधिकरणका अनुसार आक्रमणका कारण विमानस्थलको भौतिक संरचनामा क्षति पुगेको भारतीय सञ्चारमाध्यम आज तकमा उल्लेख गरिएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विमानस्थलमा अवतरण गर्ने तथा उडान भर्ने धेरै अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरूलाई अन्य सुरक्षित स्थानतर्फ डाइभर्ट गरिएको छ।घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्