एप्पलले कडा बनायो सामान्य एपको भेषमा कपडा हटाउने एआई एपमाथि प्रतिबन्ध लगाउने नियम

  • बुधबार ५ कात्िक २०८३ १०:५० PM
एप्पलले सप्ताहन्तमा आफ्नो विकासकर्ता निर्देशिकालाई कडा बनाउँदै कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर आपत्तिजनक सामग्री बनाउने एपमाथि प्रतिबन्ध लगाएको छ। यसका साथै, एप स्टोरको समीक्षा प्रक्रिया पार गर्न आफूलाई सामान्य एपका The post एप्पलले कडा बनायो सामान्य एपको भेषमा कपडा हटाउने एआई एपमाथि प्रतिबन्ध लगाउने नियम appeared first on Technology Khabar.