शान्ति वार्ता पुनः सुरु गर्न रुस सहमत, किभमा क्षेप्यास्त्र आक्रमण

  • बिहीबार ६ कात्िक २०८३ ०५:०० AM
काठमाडौं : युक्रेन युद्ध अन्त्यका लागि शान्ति वार्ता पुनः सुरु गर्न रुस सैद्धान्तिक रूपमा सहमत भएको केही घण्टापछि युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र आक्रमण भएको छ । बिबिसिमा यल्लेख भए अनुसार आक्रमणमा छ जना घाइते भएका छन् ।किभका मेयर भिटाली क्लिच्कोका अनुसार बुधबार राति भएको आक्रमणमा केही आवासीय घरमा क्षति पुगेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जेरेड कुश्नरको कूटनीतिक पहल पछि यो आक्रमण भएको हो । विटकफले बुधबार रुसको सेन्ट पिटर्सबर्गमा राष्ट्रपति भ्लादिमिर पु