दसैँको टीका : कतै रौनक, कतै सुनसान

  • बुधबार ५ कात्िक २०८३ ०३:१६ PM
काठमाडौँ । आज विजयादशमी अर्थात् निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद थाप्ने दिन। घरआँगन आफन्तले भरिएका छन्, कोही टीका र जमरा लगाएर तस्बिर खिचिरहेका छन् त कोही सामाजिक सञ्जालमा खुसी साटिरहेका छन्। कतै