महोत्तरी । विजया दशमीका अवसरमा मिथिलाको ऐतिहासिक तथा सांस्कृतिक परम्पराअनुसार महोत्तरीको मटिहानीसहित विभिन्न स्थानमा रावणवध उत्सव सम्पन्न भएको छ। बुधबार साँझ मटिहानी नगरपालिका–८ स्थित तस्मैयाबाबा उद्यानमा निर्माण गरिएको ५१ फिट अग्लो रावणको पुतलामा आग्नेय वाणको प्रतीकात्मक