झापा । झापाको अर्जुनधारामा सात वर्षीया बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएपछि फरार भएका चालकलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–८ टुथबारीका २० वर्षीय अर्पण घिमिरे ‘आनन्द’ रहेका छन्। अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल