झापा । मंगोल नेसनल अर्गनाइजेसनका नेता तथा कार्यकर्ताले कालो टीका लगाएर दसैँ बहिष्कार गरेका छन्। सङ्गठनले झापाका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरी दसैँ बहिष्कारको घोषणा गरेको हो। मेचीनगर–२ स्थित भृकुटी चोकमा रहेको मंगोल रिसर्च सेन्टरको सभाहलमा सोमबार