काठमाण्डु – पाकिस्तान र माल्दिभ्स पछिल्लो समय नजिकिएका छन् । पाकिस्तानले बंगलादेशपछि माल्दिभ्ससँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको हो । बंगलादेश र माल्दिभ्स भारतका निकट मित्र हुन्, उता पाकिस्तानसँग भारतको शत्रुतापूर्ण सम्बन्ध छ । पाकिस्तान र माल्दिभ्सले नयाँ सम्झौताअनुसार व्यापार, रक्षा, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा र पर्यटनलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न २० वटा समझदारी पत्रमा