रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार अव्यवस्थित बसोबासीको समस्या कहिले टुंगिन्छ ?

  • बुधबार ५ कात्िक २०८३ ११:४८ AM
रुपन्देहीमा हालसम्म १० हजार बढी भूमिहीन सुकुम्बासी र ७१ हजार जना बढी अव्यवस्थित बसोबासीको विवरण प्रविष्टि (इन्ट्री) गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति, रुपन्देहीका