बीरगञ्जको क्यासिनोमा प्रहरीको छापा, एक कर्मचारी सहित पाँचजना पक्राउ

  • बुधबार ५ कात्िक २०८३ १०:४१ AM
अनिल तिवारी वीरगञ्ज : पर्सा प्रहरीले वीरगञ्जको एक क्यासिनोमा दोश्रो पटक छापामारी गरेर चार नेपालीर एक कर्मचारीसहित पक्राउ गरेको छ । गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा पाँच जना नेपाली नागरिकलाई