दशैं टीकाकाे दिन पनि ताप्लेजुङका किसान अलैँची टिप्दै (तस्बिरहरू)

  • बुधबार ५ कात्िक २०८३ ११:०२ AM
दशैंको टीका लगाउने दिन ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–५, ओखोरबोटे क्षेत्रमा अलैँची टिप्दै किसान । चाडपर्वको उल्लाससँगै किसानलाई आफ्नो उत्पादन भित्र्याउने चटारो पनि छ । दशैंको टीका लगाउने समयमा समेत किसान अलैँची टिप्न व्यस्त देखिएका छन् ।