अत्यधिक तात्ने कारण ग्यालेक्सी एस २७ मा स्न्यापड्रागन ८ एलिट एक्स्ट्रिम जेन ६ चिपसेट समावेश नगरिने रिपोर्ट

  • बुधबार ५ कात्िक २०८३ १०:४५ AM
सामसङको ग्यालेक्सी एस २७ सिरिजले अत्यधिक तापको समस्याका कारण नवीनतम स्न्यापड्रागन चिपसेट प्रयोग नगर्न सक्ने नयाँ रिपोर्टले उल्लेख गरेको छ। स्न्यापड्रागन र एक्सिनोस बिच छनोटको बहस वर्षौंदेखि चलिरहेको छ,र सामसङले The post अत्यधिक तात्ने कारण ग्यालेक्सी एस २७ मा स्न्यापड्रागन ८ एलिट एक्स्ट्रिम जेन ६ चिपसेट समावेश नगरिने रिपोर्ट appeared first on Technology Khabar.