क्यासिनोबाट ५ जना प्रहरी नियन्त्रणमा

  • बुधबार ५ कात्िक २०८३ १०:४६ AM
वीरगञ्ज – क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । बारा जिल्लाको पचरौता नगरपालिका–४ का रामचन्द्र साह,