नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः
बुधबार ५ कात्िक २०८३ ०९:१५ AM
भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिःनं अर्थात् कालो टीका, रातो टीका, जमरा ग्रहण गरी मोहनी नखः मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको