न्यालु लेकमा हिउँ पन्छाउने काम बीचमै रोकियो, लिमीवासीलाई आउजाउमा सकस

  • बुधबार ५ कात्िक २०८३ ०९:५५ AM
सुर्खेत। हिमपातका कारण अवरुद्ध बनेको हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी जोड्ने सडक खुलाउने काम अधुरै रोकिएको छ। न्यालु लेकमा जमेको हिउँ पन्छाउन केही दिन जेसीबी परिचालन गरिए पनि लिमीतर्फको सडक सफा नगर्दै काम रोकिएको हो।