केन्द्रीय कारागार नुवाकोटका कैदीबन्दीले सामूहिक रूपमा लगाए दसैँको टीका र जमरा

  • बुधबार ५ कात्िक २०८३ ०४:०० PM
नुवाकोट : केन्द्रीय कारागार नुवाकोटका कैदीबन्दीहरूले सामूहिक रूपमा बडादसैँको टीका र जमरा लगाएका छन्। उनीहरूले एकआपसमा खुसीयाली साटासाट गर्दै सामूहिक रूपमा दसैँको टीका र जमरा लगाएका हुन्।विदुर नगरपालिका–६, चण्डीपोखरीस्थित खम्पाक्याम्पमा रहेको नुवाकोट कारागारमा बन्दी जीवन बिताइरहेका थुनुवा तथा कैदीबन्दीहरूले हर्षोल्लासका साथ दसैँ मनाएको कारागार प्रशासनले जनाएको छ।कारागारमा ७ सय ३३ जना कैदीबन्दीहरू रहेको जेलर भेषबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार कारागारमा रहेका कैदीबन्दीका आफन्तहरूले का