११७ वर्षको उमेरमा पनि बिहानै आँगन सफा गर्छिन्, कुखुरालाई दाना दिन्छिन्
बुधबार ५ कात्िक २०८३ ०८:३७ AM
काठमाडौं । अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन सक्ने बताइएको छ। उनको जन्ममिति सन् १९०९ अगस्ट १९ आधिकारिक रूपमा प्रमाणित भएमा उनी हाल गिनिज वर्ल्ड रेकर्ड्सबाट विश्वकै सबैभन्दा वृद्ध