रेडम्याजिक १२ प्रो स्मार्टफोन विश्व बजारमा सार्वजनिक हुन गइरहेको छ। कम्पनीले हालै यो स्मार्टफोन चिनियाँ बजारमा ल्याएको थियो, जहाँ यसलाई रेडम्याजिक १२ प्रो प्लस (RedMagic 12 Pro+) को नामले चिनिन्छ। The post गेमिङ अनुभवमा केन्द्रित रेडम्याजिक १२ प्रो विश्व बजारमा सार्वजनिक हुँदै, ८,४०० एमएएचको ब्याट्री रहने appeared first on Technology Khabar.