वीरगन्जको क्यासिनोमा प्रहरीको छापा, ५ जना नेपाली पक्राउ

  • बुधबार ५ कात्िक २०८३ ०३:०० PM
वीरगन्ज : वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई  पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल फिंगर गेमिंग जोन क्यासिनोबाट मंगलबार राति प्रहरीले ५ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा क्यनसिनोमा जुवा खेल्न गएका चार जना नेपाली ग्राहक र एक जना क्यासिनोका कर्मचारी रहेकम छन्। जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त सूचना अधिकारी विकास राईका अनुसार,उक्त क्यासिनोमा नेपाली नागरिकहरुलाई प्रवेश गराई जुव