दशैंमा भोकै परेका अलपत्र मजदुरलाई नगरपालिकाले दियो मासुसहित खाद्यन्न

  • बुधबार ५ कात्िक २०८३ ०८:२६ AM
दशैंको मुखमा काम गरेको ज्याला नपाएर घर फर्किन नसकी कार्यस्थलमै अलपत्र परेका १२ जना निर्माण मजदुरलाई धादिङको नीलकण्ठ नगरपालिकाले दशैंका लागि मासुसहित खाद्यान्न सामाग्री उपलब्ध