ठमेलमा विदेशी पर्यटकले पनि लगाए टीका

  • बुधबार ५ कात्िक २०८३ ०९:१२ AM
काठमाडौं। नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसँैको टीका र जमरा लगाएका छन् । नेपालीको महान् पर्व बडादसँैका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ इको होटलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसँैको खुसी साटासाट गरेका हुन् । नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव… Continue reading ठमेलमा विदेशी पर्यटकले पनि लगाए टीका