ठमेलमा विदेशी पर्यटकले पनि लगाए दसैँको टीका र जमरा
बुधबार ५ कात्िक २०८३ ०७:२२ AM
काठमाडौं : नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै बडादसैँको टीका र जमरा लगाएका छन् । नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौं इको होटलमा नेपाली परम्पराअनुसार रातो टीका