वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
बुधबार ५ कात्िक २०८३ ०७:५९ AM
वीरगञ्ज : पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने काम