कस्तो छ ३ दिनको मौसम ?

  • बुधबार ५ कात्िक २०८३ ०२:०१ PM
काठमाडौं : नेपालमा देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी  र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।बिहीबार देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी  र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना महाशाखाले जनाएको छ।शुक्रबार देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी, गण्डकी र