यू–१९ महिला टी–२० विश्वकप क्रिकेट : १५ खेल नेपालमा हुने, नेपालको समूहमा को-को ?

  • बुधबार ५ कात्िक २०८३ ०२:०१ PM
काठमाडौं : आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ। क्यानका अनुसार काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा ४१ मध्ये १५ वटा खेल हुने भएका हुन्। अन्य खेल बंगलादेशमा हुनेछन्।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल, भारत, आयरल्यान्ड र वेस्ट इन्डिज एउटै समूहमा रहेका छन्। आईसीसी महिला यू-१९ विश्वकप अविस्मरणीय हुने अपेक्षासहित उत्साह बढ्दै गएको क्यानले जनाएको छ। ‘नेपालले आफ्नै भूमि