उपराष्ट्रपति यादवबाट बडादसैँको टीका ग्रहण

  • बुधबार ५ कात्िक २०८३ ०७:४३ AM
काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा बुधबार बिहान १०:२६ बजेको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए । गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपति यादवले परिवारका सदस्यहरूलाई पनि टीका