विपुल पोख्रेल पछिल्लो समय विश्वका विभिन्न मुलुकहरू—विशेषगरी फ्रान्स लगायतका विकसित र लोकतान्त्रिक देशहरूमा —‘युवा पुस्तामा देखिएको विद्रोही चेत र त्यसले लिएको हिंसात्मक रूपले गम्भीर चिन्ता पैदा गरेको छ । अर्कोतिर नेपाललगायत हिन्दू धर्मावलम्बी भएका विश्वका थुप्रै