राष्ट्रपति पौडेलले ग्रहण गरे दसैँको टीका र जमरा

  • बुधबार ५ कात्िक २०८३ ०५:४५ AM
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दसैँको शुभसाइतमा टीका, जमरा र प्रसाद ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका