दशैंमा प्रदान गरिने आशीर्वचनको महत्व र अर्थ के ?

  • बुधबार ५ कात्िक २०८३ ०४:१४ AM
काठमाडौं : विजयादशमी हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व मात्र नभई नवरात्रभर गरिएको देवीको पूजा–आराधनाको प्रसाद र आशीर्वाद ग्रहण गर्ने विशेष दिनका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग पनि विजयादशमी जोडिएको