विजया दशमीले सद्‍भाव बढाउने राष्ट्रपति पौडेलको विश्वास

  • बुधबार ५ कात्िक २०८३ ०४:३९ AM
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी पर्वले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । विजया दशमी, २०८३ का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले