इटालीमा हिंसा र तोडफोड गर्नेहरूलाई ५ वर्षसम्म जेल र २१ लाख रुपैयाँसम्म जरिवाना

  • बुधबार ५ कात्िक २०८३ ११:०० AM
काठमाडौं : इटालीमा हिंसात्मक प्रदर्शन गर्नेहरूले अब ५ वर्षसम्म जेल सजाय र करिब २१ लाख रुपैयाँ सम्म जरिवाना भर्नुपर्ने भएको छ।प्रधानमन्त्री जोर्जिया मेलोनीको सरकारले मंगलबार मिलान सहरका पसलहरूमा भएको लुटपाट र आगजनीपछि सुरक्षासम्बन्धी नयाँ नियमहरू स्वीकृत गरेको हो। नयाँ नियमअनुसार नाबालिगहरूले गरेको तोडफोड तथा क्षतिपूर्ति उनीहरूका अभिभावकले भर्नुपर्नेछ। साथै, १४ वर्षभन्दा माथिका बालबालिकामाथि मुद्दा चलाउने प्रक्रियालाई पनि सहज बनाइएको छ।सरकारले मिलानको सुरक्षा व्यवस्था कडा बनाउन यसै वर्षको अन्त्यस