कलाकारको दसैँ : कतै विपत्तिको पीडा, कतै बाल्यकालको सम्झना
बुधबार ५ कात्िक २०८३ ०४:०९ AM
काठमाडौं : कुनै बेला दसैँ आउनुअघि नै नयाँ लुगाको प्रतीक्षा, मीठोमसिनो खाने रहर र दक्षिणा गन्ने उत्सुकताले मनमा उमङ्ग भरिन्थ्यो। घरभरि आफन्तको जमघट हुन्थ्यो। टीका, जमरा र आशीर्वादसँगै आत्मीयता साटिन्थ्यो। तर समयसँगै दसैँ मनाउने शैली