काठमाडौँ : काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानी मन्दिरमा जीवित देवी कुमारीलाई दर्शन गराइएको छ। तान्त्रिक र वैदिक विधिअनुसार मङ्गलबार राति कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो। परम्पराअनुसार कुमारीलाई रथयात्रासहित सुरक्षित रूपमा कुमारी घरबाट तलेजु मन्दिर परिसरमा पुर्याइएको