गीता आमाको काखमा ‘दर्पण’को नयाँ जीवन

  • बुधबार ५ कात्िक २०८३ ०२:४० AM
इटहरी : सुनसान जंगल, फोहोरको थुप्रो र झाडीको छेउमा रोइरहेको नवजात शिशु। जन्मिएको करिब १० दिनमै बेवारिसे अवस्थामा फेला परेको बालकको अहिले नयाँ पहिचान बनेको छ– ‘दर्पण गौतम’। इटहरी–४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा पुगेका दर्पणले