झापा : जिल्ला प्रशासन कार्यालय झापाले चाडपर्व, मेला–महोत्सव तथा व्यावसायिक प्रतिष्ठानमा खटिने निजी सुरक्षागार्ड र बाउन्सरलाई नागरिकमाथि हातपात, दुर्व्यवहार तथा अनावश्यक बल प्रयोग नगर्न निर्देशन दिएको छ। दसैँ मेला लगायतका कार्यक्रममा खटिएका बाउन्सर तथा सुरक्षागार्डबाट सर्वसाधारणमाथि