सडकपेटीमा जमराको व्यापार, एकै दिनमा १० हजार रुपैयाँसम्म आम्दानी

  • बुधबार ५ कात्िक २०८३ ०३:११ AM
काठमाडौं : घटस्थापनाका दिन घरघरमा राखिने जमरा काठमाडौं उपत्यकाका सडकपेटी र फूल पसलमा पनि सहजै किन्न पाइन्छ । विभिन्न कारणले घरमा जमरा राख्न नपाएका वा राख्न नमिल्नेहरूले बजारबाट किनेर दसैँ मनाउने गरेका छन् । बडादसैँअन्तर्गत विजयादशमीका दिन