संवेदनशील परिस्थितिमा दशैं मनाउँदै छौँ, विपत्तिमा परेका परिवारको पीडामा मलम लगाउन सकौँ : गगन थापा

  • बुधबार ५ कात्िक २०८३ ०९:०० AM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिका कारण दुःख र कठिनाइमा रहेका परिवारलाई सहयोग गर्दै विजयादशमी मनाउन सबैलाई आग्रह गरेका छन्। आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले यस वर्षको दशैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै गरेको स्मरण गरे। उनले हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस् भन्ने कामना गरेका छन्। थापाले विपत्तिमा परेका परिवारको पीडामा मलम लगाउन र अप्ठ्यारोमा परेकाहरूको सहारा बन्नुपर्नेमा जोड दिए।‘यस पावन