भाजपको दाबी-राहुल गान्धी भियतनाम गएर भ्रम छरे, कांग्रेसको प्रतिवाद-अरू पनि विदेश जान्छन्

  • बुधबार ५ कात्िक २०८३ ०२:५८ AM
नयाँ दिल्ली-भारतमा मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) लाई लिएर राजनीतिक प्रदर्शन भइरहेका बेला भारतीय जनता पार्टी ९भाजपा० ले कांग्रेस नेता राहुल गान्धी भियतनाम गएको दाबी गरेको छ। भाजपाले सामाजिक सञ्जाल एक्समा विमानभित्रको एउटा भिडियो पोस्ट गर्दै त्यसमा देखिएका व्यक्ति राहुल गान्धी भएको दाबी गरेको हो। तर, भिडियोमा देखिएका व्यक्तिको पहिचान र विमान भियतनामतर्फ गएको