करोडौँ खर्चको मौसमी रडार बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित
बुधबार ५ कात्िक २०८३ ०२:३७ AM
सुर्खेत र दैलेखको सिमानास्थित गुराँस गाउँपालिका–५ रातानाङ्लामा रहेको मौसमी रडार अझै सञ्चालनमा आउन सकेको छैन। चट्याङका कारण क्षति पुगेपछि बन्द भएको रडार पुनः सञ्चालनमा ल्याउन