झापा बन्यो आँखा उपचारको केन्द्र, विदेशी बिरामीबाट डेढ अर्बभन्दा बढी आम्दानी

  • बुधबार ५ कात्िक २०८३ ०१:०४ AM
झापा :  आँखा उपचार सेवामा झापा देशकै प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ। जिल्लामा एक दर्जनभन्दा बढी आँखा अस्पताल सञ्चालनमा छन्। तीमध्ये बिर्तामोडमा मात्रै आठवटा आँखा अस्पताल रहेका छन्। आधुनिक उपकरण, अनुभवी नेत्र विशेषज्ञ