दशैँ : भ्रम र यथार्थ

  • बुधबार ५ कात्िक २०८३ ०१:४६ AM
प्रा. डा. बद्रीविशाल पोखरेल अझै पनि राष्ट्रिय स्तरका सञ्चारमाध्यमबाट दशैँ हिन्दुहरूको महान् चाड भनेर बखान गरेको सुन्नुपरेको छ । सामन्तवादी कुरूप भाष्यले परिवर्तित परिस्थितिमा जनमनलाई भड्काउन सक्छ भन्ने अझै बुझिएन । दशैँ बहिष्कार पक्षधरहरूलाई उक्साउने काम